देश


सकारात्मक संकेत, सत्तारुढ दल सहमतिका लागि तयार भए लचक हुने आन्दोलनरत विपक्षी मोर्चाको निर्णय

सत्तारुढ दल लचकताका साथ प्रस्तुत भए राज्य पुनः संरचनाको सवालमा हदैसम्म लचक रहने सक्ने सङ्केत

तीन दिन ल्होसार मनाउने तयारी, ल्होसारलाई महोत्सवका रुपमा मनाउन माग

ल्हुक ल्होसार २८५१ बृहत् मूल समारोह समितिले राज्यले नै सोनाम ल्होसार महोत्सव मनाउनुपर्नेमा जोड दिएको

पर्यटकीय नगरी पोखरामा व्यवसायी उत्रिए सडकमा, बन्द सदाका लागि बन्द गर्न माग

‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने आह्वान गर्दै  पोखरामा शान्ति ¥याली निकालियो । पोखरा उद्योग

राति राष्ट्रपतिकोमा के के सल्लाह गरे सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले ?

सहमति नभए प्रक्रियामा जानै पर्छ –सत्ता पक्ष ÷सहमतिको विकल्प छैन– प्रतिपक्ष राष्ट्रपति डा रामवरण यादवले

दलहरुबीच सहमति जुटेन, प्रयत्न जारी राख्ने सहमति

संविधानका विवादित अन्तरवस्तुमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक शनिबार पनि बिनानिष्कर्ष सकिएको छ

संविधानसभाको बैठक आज पनि विहानैदेखि, सम्वाद समितिको प्रतिवेदनमा धारणा राख्ने क्रम जारी

संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिने सभासद्ले सहमतिको

सहमति जुटाउन प्रमुख दलहरूले अन्तिम प्रयत्न गर्ने, दिनभरि छलफल हुने

संविधानका प्रमुख विवादित विषयमा सहमति जुटाउन प्रमुख राजनीतिक दलले अन्तिम प्रयत्न गर्ने भएका छन् ।

आदिवासी जनजातिको जनसभामा प्रहरी धरपकड, तुलाधरद्वारा विरोध

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित जनसभामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी

विपक्षी मोर्चाको कार्यदल बैठक, उपलब्धी धरापमा पर्न लागेको निष्कर्श

एकीकृत नेकपा(माओवादी), नेकपा–माओवादी र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले विगतका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्दै अग्रगामी

१ सय ५ दलका १ सय १० नेताले नमानेर संविधान लेखन रोक्न नसकिने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै दलले माघ ८ मै संविधान जारी गर्ने