देश


गंगामायाको अवस्था गम्भीर, छोरा बेखबर, श्रीमानको शव शिक्षण अस्पतालमा

तीन सय ६३ दिनदेखि अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको उपचारमा

बैंककमा पारसलाई सघाउन पुगे पूवर््राजपरिवारका सदस्य

गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल ल्याउन उनकी बहिनी काकाकी छोरी सीताष्मा मंगलबार थाइल्याण्ड

एमाओवादीको तर्फबाट चार नयाँ सभाषद बन्दै

एकीकृत नेकपा (माओवादी)ले संविधानसभामा सरकारले मनोनयन गर्ने सभासद्मध्ये पार्टीको भागमा परेको चार सभासद्को नाम टुङ्गो

तीन दलबीच सहमति जुट्न सकेन, आज पनि बैठक

संविधानका अन्तरवस्तुका विषयमा सहमति जुटाउन प्रमुख तीन दलले प्रयास जारी राखेका छन् ।  सहमति जुटाउन बुधबार

नेपालभरको मौसममा सुधार, हुदहुद आँधीको प्रभाव हटेपछि बुधबार मध्यान्हबाटै मौसम घमाइलो

सामुद्रिक आँधीको प्रभावले मुलुकभर सिर्जित प्रतिकूल मौसममा बुधबार मध्यान्हबाट पूर्ण रुपमा सुधार आएको छ । पूर्वी

हिउँमा फसेका १२ जनाको शव प्राप्त, सत्तरी जनाभन्दा बढी सम्र्पकविहीन (अपडेट)

मुस्ताङको थोराङ पासमा हिउँमा फसेर हराएका मध्ये बुधबार साँझसम्म १२ जनाको शव भेटिएको छ भने

अनुपयुक्त र असम्भव प्रदेशको माग नगरौं : ओली

एमालेका अध्यक्ष ओलीले मुलुकको हितका निम्ति अनुपयुक्त र असम्भव प्रदेशको माग कसैले गर्न नहुने बताउनुभएको

थारु सम्मेलनमा पुगेर प्रधानमन्त्रीले भने, संविधान माघ ८ मै आउँछ

प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रले सबैको अधिकार, कला, धर्म र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ ।

लेखा समितिमा पर्यटन बोर्डको अनियमितता छानविन गर्न माग, छानविनलाई सहयोग गर्ने निरौलाको स्पष्टीकरण

संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डमा भएको अनियमितताको सम्बन्धमा थप छानविन गर्न संस्कृति, पर्यटन

उपप्रधानमन्त्री बामदेव गौतम चीन प्रस्थान, राजनीतिक भेटघाट पनि हुने

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम नौ सदस्यीय उच्च सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ प्रस्थान गर्नुभयो