राजनीति


काँग्रेसले सत्तामा एकलौटी गरेको एमालेको आरोप, बजेटमा आपत्ति

नेकपा(एमाले)ले संयुक्त सरकारको मान्यता विपरीत नेपाली काँग्रेसले चालु आवको बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ

साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको प्रधानमन्त्री सुशील कोइरालाको तर्क

प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ

भारत भ्रण सकेर देउवाले भने विरोधी दललाई मिलाउने सुझाव पाइयो

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लिपुलेक, कालापानी र सुस्ता नेपालकै भएको भन्नुभएको छ ।

भित्रभित्रै नेताहरुको सक्रियता, सिमांकनसहितको संघीयता दिने कसरत

यही साउनभित्र नयाँ संविधान जारी गर्ने पूर्व प्रतिबद्धता पूरा नहुने त होइन भन्ने आशङ्काबीच विवादित

प्रदेशको सीमा निर्धारण गरेर संविधान जारी गर्न प्रमुख दल सैद्धान्तिकरुपमा सहमत

प्रमुख चार राजनीतिक दलका शीर्ष नेता सङ्घीय प्रदेशको सीमा निर्धारण गरेर संविधान जारी गर्न सैद्धान्तिकरुपमा

संविधानको प्रस्तावनामा नेपाल बुद्ध जन्मभूमि लेख्न माग गर्दै सभापति भट्टराईलाई पत्र

नेपाल बौद्ध महासङ्घ र अखिल नेपाल भिक्षु महासङ्घले नयाँ संविधानको प्रस्तावनामा नेपाल बुद्ध जन्मभूमि लेख्न

विवाद अन्त्यका लागि आइतबार अपरान्ह ४ बजेको समयसीमा

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्न चार बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई

विवाद टुंग्याएर छिटो संविधान जारी गर्न काँग्रेसभित्र दबाब, महाधिवेशनको कार्यतालिका परिवर्तन

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसभित्र संविधानमा सङ्घीयताको सीमाङ्कन टुङ्ग्याउनुपर्ने चर्को दबाब परेको छ । संविधानको

नाटक राजाको कोठरीबाट फेरि जस्तरमा आएको अध्यक्ष ओलीको भनाई

नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले विविध भाषा, धर्म र संस्कृतिले युक्त नेपाल

समाजवाद भन्ने शब्दसँग नआत्तिन व्यापारीलाई प्रचण्डको आग्रह

एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले खुला बजार अर्थतन्त्रको मूल्य र मान्यतामा नै आफ्नो पार्टी