राजनीति


चारवटा बुँदामा मात्र सहमति बाँकी रहेकोले संविधान माघ ८ मै जारी हुने नेपालको भनाई

नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माघ ८ गते संविधान जारी हुने

क्रान्तिकारी भूमिसुधारलाई संविधानमा समावेश गर्न  प्रयत्न गरिने प्रचण्डको प्रतिबद्धता

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भूमिहीन किसानलाई जमिन उपलब्ध गराउन आफ्नो पार्टी हदैसम्मको प्रयत्नशील रहेको

संवाद समितिमा प्रस्ताव रोकिएकोमा एमाले र काँग्रेस क्रुद्ध, एमाओवादी भन्छ, काँग्रेस त्यहीँ अडियो, एमाले पछि हट्यो

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको बैठक अवरुद्ध गरी मनपरी गरेको

जस्तोसुकै षडयन्त्र परास्त गरेर भए पनि संविधान जारी गर्ने एमाले अध्यक्षको भनाई

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा संविधान बनाउन नदिने षडयन्त्रमा लागेका शक्तिलाई परास्त

हस्ताक्षर प्रक्रिया विधिअनुसार नभएको संवाद समितिका सभापति डा भट्टराईको धारणा

संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति डा बाबुराम भट्टराईले प्रक्रियागत तवरले समितिमा छलफल नगरी

माघ ८ मैै संविधान जारी हुने एमाले अध्यक्षको भनाइ, संवाद समितिका सभापतिका कारण विलम्ब भएपनि समयमै संविधान दिन एमाले प्रतिबद्ध

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा संविधान जारी हुने बताउनुभएको छ । नेकपा

सत्तारुढ दल सम्वद्ध ४३ सभासद्को हस्ताक्षर सम्वाद समितिमा

संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा नेपाली काँग्रेस र नेकपा ९एमाले०लगायतका दलले ४३ सभासद्को हस्ताक्षर

काँग्रेसका भोलिका पुस्ताका युवा कार्यकर्ताले सोधे, खै कहिले हुन्छ नेविसंघको महाधिवशेन

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका महाधिवेशन पक्षधर नेताहरूले तत्काल सङ्घको महाधिवेशनको मिति तोक्नुपर्ने

संविधान बन्न नदिने शक्ति क्रियाशील रहेको एमाले अध्यक्ष ओलीको भनाई

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले अहिले पनि नयाँ संविधान बन्न नदिने शक्ति क्रियाशील रहेकाले

सहमति हुन नसके प्रक्रियामा जाने तयारी, संविधानका लागि कुनै कसर नराखिने माधवकुमार नेपालको भनाई

राजनीतिक दलबीच संविधान निर्माण प्रक्रियामा सहमति हुन नसके प्रक्रियामा जानुपर्ने नेकपा ९एमाले०का एक शीर्ष नेताले