समाचार


सहमति नभए सङ्घीय आयोगलाई जिम्मा दिएर समयमै संविधान जारी गर्नुपर्छ : ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपूmहरू आगामी माघ ८ भित्रै संविधान जारी गर्न प्रतिबद्ध रहेको

अस्ट्रेलिया सरकारको छात्रवृत्ति, ४४ जना विद्यार्थी २०१५ मा पढ्न आउँदै

नेपालका लागि अस्ट्रेलियाली राजदूतावासले चालीस बढी नेपाली विद्यार्थीलाई यस वर्षको छात्रवृत्ति र विद्वत्वृत्ति सम्मान दिएको

आज र नेपाल र भारतबीच वार्ता र सम्झौता, अरुण तेस्रो, बस सेवासहित अत्याधुनिक हेलिकोप्टर सहयोग सम्झौता पनि हुने

नेपाल र भारतबीच दुई पक्षीय वार्ता र सम्झौतासम्बन्धी काम मङ्गलबार नै सम्पन्न हुने भएको छ

सार्क स्थायी समितिको बैठक आज पनि जारी, यसपछि मन्त्रीस्तरीय बैठक बस्ने

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ आँै शिखर सम्मेलनको तयारीस्वरुप आइतबारदेखि सुरु भएको

अष्ट्रेलियन नागरिक पेरीको नेपाली कलाकृति प्रदर्शनीमा, २० वर्षअघिको नेपालको तुलना

अस्ट्रेलियाका नागरिक पेरी क्यापानीले २० वर्षअघिको र अहिलेको नेपालको तुलना गर्दै कलाकृतिको रुपमा बनाएको घरको

भेरीमा डुबेको बसबाट ४७ शव निकालियो (नामावलीसहित) पन्ध्र शव सनखत हुन बाँकी

बिहीबार जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमका लागि गएको यात्रु बाहक बस भुर गाविस–७ भुरचौरमा भेरी नदीमा

सार्कका लागि अतिथि स्वागतको सम्पूर्ण तयारी पूरा, विभिन्न शीर्षकमा रु दुई अर्ब निकासा

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ सम्मेलनको भौतिक तथा प्रशासनिक तयारी गर्न विभिन्न मन्त्रालयलाई

क्रिसमसको लागि गरे केकको तयारी पूर्व मिस नेपालहरुले, केक खान एभरेष्ट होटलमा निम्तो

इसाई धर्मावलम्बीको पर्व ‘क्रिस्मस’का बेला नेपाल सुन्दरीले बनाएको विशेष केक खान चाहनुहुन्छ भने यसका लागि

पर्यटकको चापसँगै घरबास सञ्चालनमा, कीर्तिपुरको परम्परागत घरमा रमाए पर्यटक

पर्यटकको बढ्दो चापसँगै पर्यटक सूचना केन्द्र कीर्तिपुरको पहलमा कीर्तिपुरमा घरबास (होमस्टे) सेवा सञ्चालन गरिएको छ

आज राष्ट्रिय कफी दिवस, नारा कफीखेतीको विस्तार, आम्दानीको आधार

‘कफीखेतीको विस्तार, आम्दानीको आधार’ भन्ने मूल नाराका साथ आज कफी दिवस मनाइँदै छ । समुद्री