महाकाव्यकार न्यौपानेलाई ‘महाकवि देवकोटा पुरस्कार’
फुल्नु पर्छ जरुर, झर्नु हुन्न सपना ।व्यर्थ बन्छ जीवन, मर्नु हुन्न सपना ।। जीवनसँग हुन्छ,
विहान उठेदेखि आमाको त्यै गनगन सुरु भइहाल्थ्यो । फलानाका छोरा,सगै पढ़ेका साथीहरू कॉ कॉ पुगीसके,
गाउँको बिचमा रहेको मेरो जन्मघर, वरीपरी ढुगांको गारो अनि बिचमा तगारो लगाएको थियो त्यही तगारो
बर्खामा तप्प तप्प चुहिएका पानीका थोपाहरूले चुलोको आगो निभाईरहँदा…. गहभरी आँसु पारेर माथी आकाशतिर हेर्दै
शनिबारको दिन । धुम्म परेको आकाश । सिमसिम परिरहेको पानी । चिसो–चिसो मौसम । निद्रा
विएस्सी नर्सिंगको अन्तिम बर्ष थियो त्यो पनि अन्तिम सेमेस्टरमा थिएँ । सबै साथीहरूका आ-आफ्नै प्लानहरू
अस्ट्रेलिया याएको यतिका बर्ष बितेछ, गएका दिनहरूमा गरेका संघर्षको त हिसाब किताब गरेरै सकिन्न, कहाँ
हेलो बाबा…हजुर अउँदा मलाई त्यो सिम्रनले लगाएको जस्तै गुलाबि रंगको जामा र चुई चुई बज्ने
मेरो बूढेसकालमा मलाई मेरा सन्तानले हेर्छनकी हेर्दैनन् होला मैले अन्तिम पल्ट आखा खोल्दा मलाई सम्झेर लामों सॉस फेर्छन कि फेर्दैनन् होला म हिड्दा हिड्दै लठ्ठी भॉचीयो भने साहारा बन्छनकी बन्दैनन् होला म आतिएर लड़न लाग्दा मछूनी आमा भन्छन कि भन्दैनन् होला म सुनसान घरमा एक्लै हूदा भेट्न आऊछन की आऊदैनन् होला म पिडा छटपटाऊदा ऊता सुतेका छोरा बूहारीले चाल पाऊछनकि पाऊदैनन् होला मलाई यति बुझ्नुथियो आमा संझेर लिन आऊछन कि आऊदैनन् होला आमा तिम्रो लागी मैले घरमै बनाएको अोखती भनी ल्याउछन कि ल्याउदैनन् होला अर्काको देशमा हूर्काए बढाए मेरो देश जान्छन कि जादैनन् होला